चलचित्र लक्ष्मी पूजाले दियो नायिका जहान्वी बस्नेतलाई ठुलो उपहार
काठमाडौं । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका जहान्वी बस्नेतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सोमबार राजधानीमा आयोजित डि सिने अवार्डको १३ र १४ औं श्रृङ्खलाको कार्यक्रममा नायिका बस्नेतले सर्वोत्कृष्ट अवार्ड पाएकी हुन् ।
उनीसँगै विभिन्न नायिकाहरु अवार्डको नोमिनेशनमा परेको भए पनि प्रतिस्पर्धी अन्य नायिकाहरुलाई पछि…