यो पनि पढ्नुहोस
२ असोज, क्वालालम्पुर । विषाक्त मदिरा सेवन गर्दा मलेसियामा स्थानीय समय अनुसार बेलुकाको ६ बजे सम्म नेपालीसहित मृत्यु हुने संख्या १५ पुगेको छ भने ३३ जना केलाङ उपत्यका अस्पतालमा भर्ना भएको सेलँगोर प्रहरी कमाण्डर दातुक माज्लान मानसोरले जानाकारी दिएको छः मृत्त्यु भएकाहरुको पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छौं’ कमाण्डर मानसोरले भने ।