4 June, 2019 Nirmala gurung Singapore गहु गोरो बर्ष अन्दाजी ११ को निमेस गुरुंग नाम गरेको बालक ३ दिन यता देखि सिंगमारी सिंग्ताम टि गार्डेनबाट हराईरहेको हुँदा देख्नु हुने वा फेला पार्नु हुने महानुभाबले खवर गरिदिनु हुन बिनम्र हार्दिक अनुरोध गर्दछौँ ।
पापाको सम्पर्क नम्बर +919382854265
यो पनि पढ्नुहोस
SAMP निर्मला गुरुंग +65 9869 0377