मनिष सुवेदीः आफू बिते, तर क्रियाशील जीवन बाँच्ने प्रेरणा दिएर गए

समुदाय, साथी र परिवारको सहयोगमा अस्ट्रेलियामा क्यान्सरलाई पराजित गरेपछि मनिष सुवेदीले ६ वर्ष निकै सक्रिय जीवन बाँचे । उनले आफू क्यान्सर संक्रमित भएको प्रमाणित भएकै दिनदेखि खुत्रुकेमा रकम जम्मा गरे र नेपालको सिभिल अस्पतालका बिरामीलाई गत

विषम परिस्थितिमा समग्र संसद कसरी अगाडि बढ्छ ? सभामुख अग्निप्रसाद सापकोटासँगको अन्तर्वार्ता

काठमाडौं । अहिले संसदको अधिवेशन स्थगित भएको अवस्था छ । कोरोनाको संक्रमण बढेसँगै चालु अधिवेशन बजेट पास गर्ने वित्तीकै स्थगित गरिएको थियो । कोरोनाको समयमा सरकारको कामको अनुगमन गर्न र सहयोग गर्न संसद अधिवेशन आवश्यक छ भन्ने विषयहरु उठन थालेको

नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छः मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका छन् । दाङका राप्ती र

सरकारको तयारी र योजना नभएको कारण अहिले कोरोना संक्रमण नियन्त्रण बाहिर गयो : डा. बाबुराम मरासिनी

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर र लक्षण सहित संक्रमित हुनेको संख्या उलेख्य मात्रामा बढीरहेको छ । यसमा नागरिकको लापरबाही र सरकारले काम गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेको छ । वरिष्ठ भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले सरकारको

फ्रान्ससँग नयाँ राफेल किन्दै भारत

काठमाडौं । लद्दाखमा चीनसँगको तनावकाबीच भारतले फेरि नयाँ राफेल विमान भित्र्याउन लागेको छ । नोभेम्बरसम्म भारतले फ्रान्सबाट फेरि ४ वटा नयाँ राफेल विमान ल्याउन लागेको हो । फ्रान्स्सँग भारतले यो अगाडि नै ३६ वटा राफेल विमान किनेको थियो । भारतले

नाइजेरियामा बन्दुकधारीद्धारा आठ सर्वसाधारणको गोली हानी हत्या

कादुना । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले गोली हानेर कम्तीमा पनि आठ जना सर्वसाधारण गाउँलेको हत्या गरेका यहाँको स्थानीय प्रशासनले जानकारी दिएको छ ।उनीहरुले यहाँको पश्चिमी एक राज्यको कादुना भन्ने स्थानमा ती गाउँलेको हत्या

भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि

नयाँदिल्ली । भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रवार जानकारी गराएको छ । उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा

भाजपा नेताको निधन

कलकत्ता । भारतीय जनता पार्टी (भाजपा) बुथ उपाध्यक्ष मदन गोडाइको प्रहरी हिरासतमा मृत्यु भएको भाजपा पश्चिम बङ्गाल एकाईले शुक्रवार जनाएको छ ।   भाजपाको क्षेत्रीय सङ्गठनले गोडाइलाई हिरासतमा प्रहरीले निर्मम यातना दिएको र यसै कारण मृत्यु भएको

रुसमा थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । रुसमा शुक्रवार हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । रुसमा आज १५ हजार १५० जना संक्रमित थपिएका हुन् भने २३२ जनाको मृत्यु भएको हो । अहिलेसम्म रुसमा कोरोना भाइरसका कारण २३ हजार ७२३ जनाको मृत्यु भएको छ भने १३ लाख ६९ हजार ३१३

मुख्यमन्त्रीलाई ज्ञापनपत्र

सुनसरीका कोशी बाढी पीडितको समस्या समाधान गर्न प्रदेश १ का मुख्यमन्त्रीसहित केही मन्त्रीलाई शुक्रवार ज्ञापनपत्र बुझाइएको छ । कोशी बाढी पीडित सङ्घर्ष समितिले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री