संगीत हाम्रो रोजाई
Browsing Category

कला/साहित्य

१८ प्रतियोगीलाई पछि पर्दै मिस मंगोल २०१९को सिभिराले चुमिन

काठमाडौं | मिस मंगोल नेपाल २०१९ को ताज ताप्लेजुङकी २५ वर्षिया सिभिरा लामाले चुमेकी छन् । शिर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी उनले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो भागमा पार्न सफल भइन् । सिभिराले भारतको…

एउटै घरका चार जना जन्मजात’नै अपांग’को कथामा गायक,संगीतकार जितेन बान्तवा राईको ‘मेरो कथा[भिडियो सहित]

समाजसेवी / गायक / संगीतकार जितेन बान्तवा राईको यथार्थ कथामा आधारीत ‘मेरो कथा ‘ गीतको भिडियो सार्बजनिक भएको छ। सार्बजनिक भए लगत्तै आम दर्शक स्रोता माझ निकैनै लोकप्रिय भैसकेको छ ।जितेन बान्तवा राई गायक/ संगीतकार मात्र नभएर सामाजिक अभियानमा…

मौलिक संस्कृति झल्किने पन्चेबाजा गीतमा बि-बोइन्ग डान्स

काठमाडौं /अहिलेको युवा पुस्तामा चर्चित गायिका मेलिना राई र युवा गायक गगन पुनको पहिलो पन्चे बाजा गीत "बेनी बजार"को भिडियो सार्वजनिक भएको छ । बहु प्रतिभाका धनी गायक तथा संगीतकार गगन पुनका अन्य गीतहरु भन्दा यो पन्चे बाजा गीत "बेनी बजार"

जयकिशन बस्नेत र धिरज राईले दिए शुभकामना ” भिआईपी पारामा” भिडियो सहित

काठमाडौं । युवा उमेर अनि विभिन्न रहरहरु । मनमा लागेको काम समयमा गर्न पाईएन भने बिराईने बाटो अनि परिपक्क बने पछिको पछुतो । यही सत्यतामा आधारित रहेर गायिका तथा मोडल रिता तामाङले भिडियो सार्वजनिक गरेकी छिन् । उनको आफ्नै शब्द, संगीत र स्वरमा …

राज लिम्बुको  स्वर, शब्द र सङ्गीतमा रहेको ‘हाउ लुङ्वा’ सार्वजनिक

काठमाडौँ / गायक राज लिम्बुको  स्वर, शब्द र सङ्गीत र गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीत ‘हाउ लुङ्वा’ सार्वजनिक भएको छ । यसघि यौनिक तथा अल्पसङ्ख्यक समुदाय प्रति समर्पित गीत ‘बुझिदेउ’बाट चर्चा कमाएका गायक राम लिम्बुले दोस्रो म्युजिक भिडियो…

भजन संग्रह बिमोचन

काठमाडौँ /ब्रह्मज्ञान' सन्देश बोकेको (जागनी सन्देश) भजन संग्रह बिमोचन सम्पन्न तिलोत्तमा नगरपालिका १ शंकरनगरमा गत कार्तिक २२ गतेबाट शुरु भएर २४ गते सम्म संचालन भएको त्री दिवसिय ब्रह्मज्ञान महायज्ञमा जागनी सन्देश भजन संग्रह बिमोचन गरिएको थियो…

स्वदेशमा चर्चित हिरो नम्बर १ कृष्ण सापकोटाको निमन्त्रणा पछि युरोपका सबै देशमा लाग्दै

काठमाडौं । नेपालमा सफलता पुर्वक तेश्रो हप्तामा प्रदर्शन प्रवेश हुँदै गर्दा चलचित्र हिरो नं. १ युरोपका दर्जनौं देशहरुमा प्रदर्शनको लागी सम्झौता सम्पन्न भएको छ । गत भदौ २७ गतेदेखि देशब्यापी तथा असोज ३ गतेदेखि डिसहोमको सिनेमाघर, च्यानल नं. १०८…

जय किशन फरार हुँदा शुभेच्छालाई तनाब, नपत्याए हेर्नुस् भिडियो

काठमाडौं । चलचित्र मखमली मखमली को स्याड गीतको भिडियो सार्वजनिक भएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको पछिल्लो उक्त चलचित्रमा समावेस बिर्सन सजिलो भएन बोलको गीतको भिडियो सार्वजनिक भएको हो । राजु गिरी प्रोडक्सनको व्यानरमा सावित्रा…